International Day Of The Girl Child

Events

Why do you think the connection between gender and climate change is important?🤔
Well, Climate justice is impossible without gender equality. You read it right! In a country (Nepal) which is considered 4th most vulnerable to climate change, poverty and gender inequality are both still very prevalent.👱‍♀️
Girls represent a tremendous engine for transformational change towards climate justice. This year, under the theme, “My Voice, Our Equal Future”, let’s seize the opportunity to be inspired by young girls who are becoming change-makers. 👩‍🦱👩‍🦰
👉We are listening to the climate stories of four powerful young girls today from 3 PM. If you haven’t registered yet, here is the link: https://fb.me/e/6eVmnwtQn

तपाईंलाई किन लिंग र जलवायु परिवर्तन बीचको सम्बन्ध महत्त्वपूर्ण छ जस्तो लाग्छ?
लैंगिक समानता बिना जलवायु न्याय असम्भव छ , यो कटु सत्य हो भन्दा अतिशयोक्ति हुदैन । यो पनि उत्तिकै सत्य हो कि जलवायु परिवर्तनका लागि चौथो सबैभन्दा जोखिममा पर्ने देश (नेपाल) मा गरीबी र लैंगिक दुबै असमानता बिद्यमान रहेको छ। नेतृहरूले जलवायु न्यायतर्फ परिवर्तनात्मक परिवर्तनको लागि विशाल ईन्जिनको प्रतिनिधित्व गर्दछन। यस वर्ष, “मेरो आवाज, हाम्रो बराबरी भविष्य” विषय अन्तर्गत रहि परिवर्तनकर्मी बन्ने युवा नेतृहरूले प्रेरित गरेका पहलकदमी बारे प्रेरणा लिने अवसरलाई सदुपयोग गरौं।

#InternationalDayofGirlChild #GirlsandClimateChange
#genderandclimate #GirlsVoice