जीवाश्म ईन्धन उद्योग र बिद्युतिय उपकरणहरूको बढ्दो मात्रा हाम्रो दैनिक जीवनको हिस्सा बनिरहदा उक्त उर्जाको उपभोग मात्रा अस्वाभाविक देखिदै छ। शून्य उत्सर्जन दिवसको सन्देश सरल छ – ऊर्जा, बिद्युत र ग्यासको प्रयोगलाई व्यबस्थित गर्दै हाम्रा प्रियजनहरूलाई उर्जाको सहि उपभोग बारे सचेतना फैलाउने।
यस दिनलाई अर्थपूर्ण रूपमा मनाउदै अनावश्यक बिद्युतजन्य चिजहरुलाइ अनप्लग गर्ने बानी बसालौ। विद्युतजन्य साधनहरुको प्रयोग भन्दा बढि साथी परिवारहरु सङ समय बिताउ जसले हामीलाइ सामाजिक एवं प्रकृतिप्रेमी बन्न प्रेरित गर्छ। याद राखौं- हाम्रो संसार हामीमा निहित छ। तपाईंको सानो प्रयास गणना हुदै परिवर्तनको संवाहक बन्न सक्छ।
With the increasing amount of fossil-fuel industries and electronic devices becoming part of our daily lives, the amount of energy consumed is staggering. The message of Zero Emissions Day is simple – avoiding and minimizing the use of energy, electricity, and gas, and spreading the awareness to our dear ones.
Let’s celebrate the day meaningfully by Unplugging everything that is not essential, and instead of watching TV, or doing other activities that involve electronics, socialize with family and friends and spend the day with nature.
Remember- Our world is counting on us. Your effort counts!
#ZeroEmissionDay #saveenergy